पार्टी एकता कसिलो पार्ने ओली–दाहालको निर्णय
काठमाडौं, १ पुस– चुनावी परिणामको समीक्षा, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धी विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार काठमाडौंमा भेट भएको थियो । बवरमहल रिभिजिटेडमा दुई नेताबीच मात्र भएको उक्त बैठकमा पार्टी एकता अझ कसिलो पारेर जाने निर्णय भएको छ…