विप्लपले वार्ता गर्छु भन्दा कतिपयमा आतंक: प्रधानमन्त्री
काठमाडौं, ९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र विद्रोहको कार्यदिशा लिएर हिँडेका नेत्रविक्रम चन्द (विप्लप) ले वार्तामा आउने सन्देश दिएपछि कतिपयमा आतंक छाएको बताउनु भएको छ ।
राजधानीको दहचोकमा आइतबार सम्पन्न पाँचौं इन्द्रदह पर्यटन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, पृथकतावादको राजनीति गरिरहेका सिके राउत त्यो बाटो छोडेर मुलधारमा आए, अब…