नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित: प्रधानमन्त्री
काठमाडौँ, २६ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित भएको बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषदको २० औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यत्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्ने लगायत विभिन्न…