कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशनमा सम्बोधन
‘कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन
३ डिसेम्बर २०२०, न्यूयाेर्क, अमेरिका
विशेष अधिवेशनका अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरु तथा विशिष्ट महानुभावहरु !
कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नु भएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु…