गान्धीको सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री
काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताउनुभएको छ । महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका…