प्रधानमन्त्री ओलीद्वारा गुठी विधयकका बिषयमा छलफल
काठमाडौं, २ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ ।
काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो । …