प्रधानमन्त्री ओलीद्वारा फ्रान्सका उद्योगी व्यवसायीलाई सम्बोधन
पेरिस, २९ जेठ: यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज लण्डनबाट फ्रान्स आइपुग्नुभएको छ । फ्रान्समा आयोजित एक कार्यक्रममा त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गर्नुभएको छ । राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी…