सुदृढ संरचनाबाटै चुनौति समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली
काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ संरचनाबाटै क्षेत्रीय समस्या समाधान गर्न सकिने बताउनुभएको छ ।
आज काठमाडौंमा बिम्स्टेक सम्मेलन समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले सामूहिकताबाटै चुनौतीहरुको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । ‘‘शान्तिपूर्ण, समृद्ध र दीगो बंगालको खाडीको लक्ष्यलाई चौथो बिम्स्टेक शिखर सम्मेलन घोषणापत्रमा समावेश गरिएको छ,’’…