राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल हो: प्रधानमन्त्री ओली
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल भएको बताउनुभएको छ ।
शुक्रवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा निर्णय गर्ने भन्दै राष्ट्रपतिमाथिको आक्रोश अनुचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गणतन्त्र विरुद्धको खेल हो, गणतन्त्रको प्रतिक हो राष्ट्रपति, राजतन्त्रको…