उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत उपकरणको तत्काल व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्द
काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट बिरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिनु भएको छ ।
विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन…