महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली
काठमाण्डौ, २४ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ…