राष्ट्रकवि घिमिरेले लगाएको गुण नेपाली जनताले भुल्ने छैनन्ः प्रधानमन्त्री
काठमाडौं, २ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत घिमिरेको निधनले नेपालले साहित्य र वाङमयका एक विशिष्ठ साधक गुमाएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेका १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट…