‘सामुहिक पहिचानमा मात्र देश अगाडि बढ्नसक्छ’
१८ बैशाख (२०८१), इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनको परिणामले आजको मात्र होइन, भोलिको पनि सङ्केत गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) इलामले मङ्गलबार आयोजना गरेको इलाम– २ को विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेपाली…