चिनियाँ प्राविधिक टोलीले ओलीसँग भन्यो– रेलको टिकट काट्ने समय सी जिनपिङ र तपाईं मिलेर तय गर्नुस्
हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर बन्ने बाटोतिर जाने ? सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान माथि उठाउने कि, यिनलाई कमजोर पार्ने ? यी हाम्रा बाटाहरू हुन्।
आफ्नो संसदका कुराहरु, संसदका कामकारबाही र त्यसका…