नेपालमा फिल्म सिटी स्थापना गर्ने भारतीय कलाकारलाई प्रधानमन्त्रीद्वारा धन्यवाद
काठमाण्डौ, ५ साउन, प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिनुभएको छ ।
हिजो साँझ आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदालाई प्रधानमन्त्रीले धन्यवाद…