तराईको समग्र विकासका लागि वृहत योजना बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौं,३ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गर्नुभएको छ ।
राजपाका नेताहरुसँग आज साँझ बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो ।
तराईको विकास,चुरे संरक्षणको ठोस कदम,तटबन्धन ,उद्योग स्थापना आदि लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले “तराईको विकासका…