प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण
काठमाडौं ११ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यन्वयनका लागि सरकारले गरेका कामहरुको बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३ ÷ ०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय,राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयनका…