७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यहरू,
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,
राष्ट्रसेवक कर्मचारीहरू,
विशिष्ट अतिथिहरू र सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।
सर्वप्रथम, आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको यस अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा हार्दिक शुभकामना भन्न चाहन्छु । …